काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दलहरूसँग अधिक नजिक नहुन र सन्तुलित सम्बन्ध राख्न सुझाव दिएका छन्। बिहीबार रास्वपाको स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सहभागी भट्टराईले पुराना दलसँगको सहकार्यलाई तत्कालको कार्यनीतिका रूपमा मात्रै लिन सुझाव दिएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।