काठमाडौं । करोडौं राजस्वछली सम्बन्धी गम्भीर अभियोग लागेका विवादित व्यापारी कमल किशोर मालपानीसहित नौ जना विरुद्ध फौजदारी अभियोगमा हाल मुद्दा चलिरहेको छ। मालपानी समूह र सम्बन्धित प्रतिवादीहरूले करोडौंको राजश्वछली गरेको आरोपको फौजदारी प्रकृतिको यो मुद्दा हाल सर्वोच्च अदालतको ‘मुद्दा फाँट ६’ मा प्रक्रियामा रहेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।