‘लोडसेडिङ विद्युत् अभावका कारण होइन, नेतृत्वको फेलियर हो’ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा भइरहेको लोडसेडिङको प्रमुख कारण नेतृत्वको कमजोरी भएको बताएका छन्। नागरिक संवाद कार्यक्रममार्फत बोल्दै घिसिङले भने, “लोडसेडिङ विद्युत् अभावका कारण होइन, नेतृत्वको फेलियर हो। व्यवस्थापनले कहाँ चुक्यो, के भैरहेको छ भनेर नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्छ।”

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com