काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता जनार्दन शर्माले असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार संक्षिप्त प्रतिक्रिया जनाउँदै उनले तत्काल समीक्षा गर्ने अवस्था नभएको उल्लेख गर्दै साथिहरूलाई बिल्कुल नयाँ ढंगले सोच्न आग्रह गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।