काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकमा व्याप्त भ्रष्टाचारको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गरिएको प्रदर्शनमा नाराबाजीसहित राप्रपाले ज्ञापनपत्र बुझाउँदै अख्तियारको ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्रमार्फत अध्यक्ष लिङ्देनले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।