काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गरिनु पर्ने मागसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। यसअघि मंगलबारदेखि सुरु भएको निवेदनको सुनुवाइ बुधबार स्थगित गरिएको थियो, किनभने सो दिन सर्वोच्च अदालतमा संवैधानिक इजलासको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।