उपप्रधानमन्त्री सिंहलाई बजेटबारे सांसदको प्रश्नः स्वर्गमा पनि बुबा रिसाउनु हुन्छ कि ?

काठमाडौं । संसदमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहमाथि बजेट विनियोजनको असमानता र आफ्ना पिताको नामको योजनाबारे प्रश्न उठेको छ। बजेट छलफलमा सहभागी माओवादी सांसद अमनलाल मोदीले केही जिल्लामा मात्र गणेशमान सिंहको नाममा बजेट परेको भन्दै “स्वर्गमा उहाँ रिसाउनुहुन्छ कि?” भनेर तिखो प्रश्न गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com