काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ। एकीकृत समाजवादीले आज (बिहीबार) माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो (बुधबार) प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।