आफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध थप उजुरी

काठमाडौं । मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा अर्को उजुरी परेको छ। नेपाली कांग्रेसका पूर्वसांसदसमेत रहेका आलमलाई सफाई दिएका न्यायाधीशद्वय डा। खुशीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको हो। जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले न्यायपरिषद् सचिवालयमा आज उजुरी दर्ता गर्दै बदनियतपूर्वक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com