एसीसी यू-१६: कप्तान विपिन शर्माको घातक बलिङमा १३५ रनमा रोकियो सिंगापुर

काठमाडौ‌ । सिंगापुरमा सुरु भएको एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले सिंगापुरलाई पहिलो इनिङमा १३५ रनमा रोकेको छ । नेपाली यु १६ टिमका कप्तान विपिन प्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो । सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com