तनहुँ – बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका छन्। भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडाध्यक्ष गुरुङले सचिव भुसाललाई कार्यालयमै कुटपिट गरेका हुन्। प्राप्त जानकारीअनुसार वडाध्यक्ष गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै थप्पड हानेका थिए। सचिव
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।