‘भाइरल झाँक्री’ प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–२ निवासी नारायण नगरकोटीले उपचारको क्रममा ज्यान गुमाएका हुन्। जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी नवराज अधिकारीले उपचारका क्रममा नगरकोटीको मृत्यु भएको पुष्टि

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com