अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

काठमाडौं । आगामी साउन २७ गते (अगस्ट १२) मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन्। ‘दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता, समृद्धिको आधार’ भन्ने नारासहित नेपालमा यस वर्ष पनि युवा दिवस सप्ताहव्यापी कार्यक्रममार्फत भव्य रूपमा मनाइँदैछ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com