पहिरोले इन्द्रावती नदी थुनियो, सतर्क रहन प्रशासनको अनुरोध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ बाँसखर्कको सालघारीमा सुक्खा पहिरोले इन्द्रावती नदी आधाजसो थुनिएको छ। गएराति २ बजेतिर इन्द्रावतीमा सुक्खा पहिरो खसेको हो। घटनास्थलमा रहेका सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारीअनुसार नदीको थोरै भाग थुनिएको हो। नदीले पहिरोलाई बगाइरहेकाले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com