काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनसंख्याको आवश्यकता र भविष्यमा हुन सक्ने डेमोग्राफिक्स डिसअर्डरबारे अहिलेदेखि नै गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवस समारोहमा उनले युवाहरूलाई २०–३० वर्षको उमेरतिर बिहे गर्न सुझाएका हुन् । ‘२०–३० वर्षको उमेरतिर बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्, त्यसो गरेपछि जबमा लागे
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।