काठमाडौं । आइसीसी टि- २० विश्वकप एसिया छनाेट अन्तर्गतकाे खेलमा सिंगापुरले नेपाललाई १४५ रनकाे लक्ष्य दिएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायाे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।