अमनलाल मोदीले एमालेबारे टिप्पणी गरेपछि लेखा समितिमा चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सभापतिको पद सत्तारुढ दलकै सांसदले सम्हालेको विषयलाई लिएर तीव्र विवाद भएको छ। बुधबार बसेको समितिको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेको थियो। सो उपसमिति राजेन्द्र लिङदेनको संयोजकत्वमा गठन गरिएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com