काठमाडौं । कञ्चनपुरको बेदकोटमा कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। केही दिनदेखि परिरहेकाे लगातारकाे वर्षाले सोमबार बेदकोट नगरपालिका-७ सुडा नजिक कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।