सहकारीको पैसा तिर्न चाहनेलाई मौका दिनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा तिर्न चाहनेलाई सम्बोधन गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ) का अध्यक्ष कुशलव केसीलगायतका अभियन्ताहरुसँग छलफल गर्दै उनले तिर्न चाहनेलाई मौका दिने गरी अगाडि बढ्न आवश्यक रहेको बताए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com