सांसद राई पक्राउ परेको जानकारी सभामुखले संसद्लाई गराउने

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंको कपनस्थित घरबाट केहीबेरअघि पक्राउ गरेको हो। कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दायर गर्न सिफारिस गरिएको थियो। सहकारी ठगी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com