ओलीले देउवासँग फोनबाट सोधे – ‘सरकार परिवर्तनको हल्ला के हो ?’

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार परिवर्तनको चर्चाबारे टेलिफोन संवाद गरेका छन्। सभापति देउवा थाइल्यान्डको बैंककमा रहेका बेला बिहीबार साँझ प्रधानमन्त्री ओलीले उनलाई फोन गरी सरकार परिवर्तनको हल्लाबारे जिज्ञासा राखेका हुन्। यो जानकारी परराष्ट्रमन्त्री तथा देउवाकी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com