काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रले ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ सर्वसम्मत रूपमा पारित गरेको छ । अधिवक्ता तथा महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको उक्त कार्यविधि बन्दसत्रमा छलफलपछि अनुमोदन गरिएको हो । कार्यविधिमा विशेष महाधिवेशनका क्रममा गरिने छलफल र गरिने निर्णयका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।