एमाले पूर्वसांसद जेल चलान

जनकपुरधाम । नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्षको कैद सजाय कार्यान्वयनका लागि जलेश्वर कारागार चलान गरिएको छ। बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएपछि अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार पठाइएको हो। महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com