उपराष्ट्रपतिलाई मतदान गर्न एम्बुलेन्समै बानेश्वर पुगे सांसद

काठमाडौँ । जसपाका प्रदेश सांसद मोहम्मद अब्दुल कलाम मतदानका लागि एम्बुलेन्समा बानेश्वर पुगेका छन् । मधेस प्रदेशका सामाजिक राज्यमन्त्रीसमेत रहेका कलामको बिहीबार मात्र खुट्टाको अप्रेसन गरिएको थियो । रूखबाट लडेर खुट्टा भाँचिएपछि उनको ट्रमा सेन्टरमा अप्रेसन गरिएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न कलाम

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com