काठमाडौं — बानेश्वर क्याम्पसका हालै निर्वाचित स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सदस्य विवेक ठकुल्ला पहिलो बैठकमा सहभागी नहँदै वैदेशिक अध्ययनका लागि जापान प्रस्थान गरेका छन्। चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) तर्फबाट उम्मेदवारी दिएका ठकुल्लाले १५९ मत ल्याएर स्ववियु सदस्य पदमा निर्वाचित भएका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।