काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा व्यस्त व्यापारिक क्षेत्र असनको प्रवेशद्वारमा निर्माण गरिएको सिंहद्वारको शनिबार औपचारिक उद्घाटन गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विशेष समारोहका बीच सिंहद्वारको उद्घाटन गरेका हुन्। काठमाडौं महानगरपालिका–२७ अन्तर्गत कमलाक्षी क्षेत्रमा पर्ने असन बजारको प्रवेश बिन्दुमा आकर्षक सिंहको मूर्ति
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।