काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले कानुन निर्माणमा हतार नगरी गुणस्तरीय र त्रुटिरहित कानुन बनाइनु पर्नेमा जोड दिएका छन्। शुक्रबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले लामो समयदेखि कानुन नबनेको बहानामा हचुवाका भरमा कानून नबनाउन आग्रह गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।