भोजपुर – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन (अनन्त)ले प्रधानमन्त्री केपी शर्मा ओली पुनः संसद् विघटनको योजनामा रहेको आरोप लगाएका छन्। शनिबार भोजपुरको अरुण गाउँपालिकामा आयोजित माओवादी केन्द्रको दोस्रो अधिवेशन उद्घाटन गर्दै पुनले लोकतान्त्रिक प्रणाली र संसद्लाई ओलीले सधैं चुनौती दिने प्रवृत्ति देखाएको बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।