चितवन- २ मा रवि लामिछानेले लिए अग्रता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलोपटक अग्रता लिएका छन् । उनले ४००७ मत ल्याएर अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ४ सय १० मत ल्याएका छन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com