पोस्टर टाँसी विज्ञापन गरेको भन्दै काठमाडौं महानगरले ‘बगान’ लाई तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै फिल्म ‘बगान’ लाई ५० हजार जरिवाना तिराएको छ। मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए। महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com