तिहार भोलिदेखि, यमपञ्चक आजै शुरु हुँदै

काठमाडौँ । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार, जसलाई यमपञ्चक पनि भनिन्छ, आजदेखि विधिवत् रूपमा आरम्भ हुँदै छ। तिथि अनुसार कार्तिक कृष्ण त्रयोदशी, धनतेरस आज परेकाले धन्वन्तरि जयन्तीको पूजासमेत मनाइन्छ। यस दिन परिवारको कल्याणका लागि यमदीपदान गर्नुपर्ने शास्त्रीय विधि छ। बुधवार काग तिहार, बिहीबार कुकुर तिहार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com