एजेन्सी । सिरियाको दमास्कसमा रहेको एक चर्चमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा पनि २२ जना मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ । आइतबार साँझ ड्वेलामा रहेको प्रोफेट एलियासको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले हतियारले गोली चलाएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।