रामचन्द्र पौडेलले बुझाए राजीनामा

काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस परित्याग गरेका छन् । सोमबार राष्ट्रपतिको शपथ गर्ने कार्यसूची रहेकाले आइतबार नै उनले पार्टी कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् । पार्टी कार्यालयका सचिवका अनुसार पौडेलको राजीनामा पत्र उनका निकट सहयोगी खिला कार्कीले बुझाएका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com