काठमाडौँ । बागलुङमा शरीरमा पेट्रोल छर्केर एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ का ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला शरीरमा पेट्रोल छर्किएर जिसीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको हो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।