मन्त्रिमण्डल पुनर्गठन : नेकपा एसका मन्त्री फेरिए

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै राष्ट्रपति विद्या देवि भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ कोफ उपधारा १ बमोजिम नयाँ मन्त्रीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालय विज्ञप्तिमार्फत् जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com