पार्टीलाई एकताबद्ध राख्ने पहल गर्न देउवालाई शेखर र मिनेन्द्रको आग्रह

काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको मतभेदका बीच नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले पार्टीलाई एकताबद्ध राख्न सभापति शेरबहादुर देउवालाई पहल गर्न आग्रह गरेका छन्। बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटमा उनीहरूले पार्टी एक ढिक्का रहनुपर्ने आवश्यकता औँल्याएका हुन्। भेटपछि डा. रिजालले पार्टीभित्रको असहमतिलाई

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com