काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकारको बचाउ गरेकी छन्। डिपोबाट ग्यास वितरणमा केही दिन ढिलाइ भएको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला सांसद तामाङले अहिले देखिएको समस्या अस्थायी भएको बताएकी हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।