काठमाडौं । नेपाल प्रहरीको उच्च तहमा शुक्रबार देखिएको सरूवा नाटकमय शैलीमा उल्टिएपछि संगठनभित्रको पारदर्शिता, अख्तियारको स्वायत्तता र राजनीतिक चलखेलमाथि गम्भीर प्रश्न उठेको छ। शुक्रबार दिउँसो साढे ३ बजे प्रहरीको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत तीनवटा अलग-अलग सरूवा सूची सार्वजनिक भए। दोस्रो सूची सबैभन्दा संवेदनशील थियो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।