श्रीमानको यातनाबाट घाइते भएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु

आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको उपचारका क्रममा मृत्यु भएको छ। उनको सोमबार राती भरतपुर अस्पतालमा उपचार को क्रममा मृत्युु भएको हो ।                                 

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com