गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

एजेन्सी । गाजामा भोकमरीको स्थिति यति बिग्रिएको छ कि खान नपाएका मानिसहरूको भीडले सहायता केन्द्रहरूमा आक्रमण गरिरहेको छ । यस्तै एक आक्रमणको क्रममा भएको गोलीबारीमा एक जनाको मृत्यु भएको छ र ४८ जना घाइते भएका छन् । संयुक्त राष्ट्र संघका अधिकारीहरूले यो जानकारी दिएका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com