कपिलवस्तु । जग्गा कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी सर्वेक्षक रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले शुक्रबार कपिलवस्तुको नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई रंगेहात पक्राउ गरेको हो। घुस रकमसहित गुप्ताबाट स्रोत नखुलेको अरू
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।