बालेन शाहलाई साढे ७ लाख रुपैयाँ जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन खर्च समयमा नै नबुझाएका कारण आयोगले सो रकम जरिवाना तिराउने निर्णय गरेको हो । काठमाडौं महानगरका प्रमुख शाहले ३० दिनभन्दा पछि खर्च विवरण पेस गरेका थिए । यस्तै

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com