चितवन । चितवनको इच्छाकामनामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको मोतिहारी चम्पारनका ३७ वर्षीय गौरी दास रहेका छन्। दुर्घटनामा परी घाइते भएका उनको उपचारका लागि भरतपुर तर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।