पहिराेले नारायणगढ–मुग्लिन सडक बन्द

चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेकाे नाम्सी पुलमा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार वर्षासँगै खसेको पहिराेका कारण  गए रातिदेखि सडक बन्द भएको हो ।                           

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com