बलम्बु प्रहरी प्रभागभित्र गोली चल्यो : सिपाही घाइते, इन्सपेक्टर नियन्त्रणमा

काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल पड्किँदा उनका बडिगार्ड सिपाही आशिष जैसवाल घाइते भएका हुन्। घाइतेलाई एपीएफ अस्‍पताल लगिएको छ। उनको अवस्था सामान्य छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com