एजेन्सी – उत्तर कोरियालि नेता किम जोङ उन ले देशको आणविक क्षमता अझै तीव्र गतिमा सुदृढ र विकास गर्ने बताए ।सशस्त्र बलको स्थापना दिवसको अवसरमा गए राति भएको परेडमा बोल्दै उनले देशको आणविक हतियारलाई आगामी दिन मा झनै बढावा दिदै जाने वाचा गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।