आज भारत र अफगानिस्तान भिड्दै

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ। दुई टोलीबीचको खेल हाङ्झाउस्थित झेजियाङ विश्वविद्यालय एवं टेक्नोलोजी क्रिकेट फिल्डमा दिउँसो पौने १२ बजे शुरु हुनेछ। शुक्रबार भएको सेमिफाइनलमा भारत बङ्गलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com