रविको अगाडि नाराबाजी – सहकारीको पैसा फिर्ता गर !

चितवन । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा नाराबाजी भएको छ । शुक्रबार सार्वजनिक सुनुवाइका लागि यहाँ झरेका रविविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितहरूले नाराबाजी गरेका हुन् । उनीहरूले ‘सहकारीको पैसा फिर्ता गर’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नाराबाजी लगाएका थिए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com