काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्न थालेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको नेपालको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार पनि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।