प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिको नाममा लैजाने प्रयास

काठमाडौं । किर्ते कागजपत्रका आधारमा बालुवाटारस्थित ललितानिवासपरिसरको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको घटनामा संलग्नहरूलाई पक्राउ गरी यतिवेला प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, ललितानिवासकै शैलीमा प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिले हत्याउने प्रयास भइरहेको खुलेको छ। काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास भएको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com